मसला र स्न्याक्सपछि सेन्चुरीले ल्यायो चाउचाउ, भाटभटेनीमा नयाँ स्वादको अनुभव लिन सक्ने
काठमाडौं । सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै सेन्चुरी चाउचाउ बजारमा ल्याएको छ। लामो समयदेखि मसला तथा स्न्याक्स उत्पादनमार्फत आफ्नो छुट्टै पहिचान बनाएको सेन्चुरी ब्रान्डले अब तयारी चाउचाउको बजारमा पनि उपस्थितिलाई थप सशक्त बनाउने रणनीति अघि सारेको हो। कम्पनीका अनुसार नेपाली उपभोक्ताको स्वाद, रुचि र बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर नयाँ स्वादको […] The post मसला र स्न्याक्सपछि सेन्चुरीले ल्यायो चाउचाउ, भाटभटेनीमा नयाँ स्वादको अनुभव लिन सक्ने appeared first on BIZMANDU.
