कामना सेवा विकास बैंकले व्यवसायीलाई तालिम दिने, एफएनसीसीआईसँग सम्झौता
काठमाडौं। कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच व्यावसायिक क्षमता अभिवृद्धि तालिम सञ्चालन सम्बन्धी सम्झौता भएको छ। बैंक र एफएनसीसीआईबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीलाई व्यवसायिक क्षमता अभिवृद्धि तालिम दिने सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र एफएनसीसीआईका महानिर्देशक डा.गोपाल तिवारीले हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा हस्ताक्षरका […] The post कामना सेवा विकास बैंकले व्यवसायीलाई तालिम दिने, एफएनसीसीआईसँग सम्झौता appeared first on BIZMANDU.