_Mc9afWSklu.webp)
मुगुमा पहिरोले बोलेरो जीप पुरियो
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१२ सुनाथमा पहिरो जाँदा एउटा डबलक्याप बोलेरो जीप पुरिएको छ । स्थानीयका अनुसार पहिरोमा पुरिएको बोलेरोमा कुनै व्यक्ति सवार नभएको जानकारी प्राप्त भएको छ । प्रहरी घटनास्थलमा पुगेको
मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै बिहीबार बिहान करिब १०ः३० बजे पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ । गमगढीबाट सुनातातर्फ गई फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको जिपमाथि माथिबाट अचानक पहिरो खसेको थियो । स्थानीयका अनुसार पहिरोमा पुरिएको बोलेरोमा कुनै व्यक्ति सवार नभएको जानकारी प्राप्त भएको छ र प्रहरी घटनास्थलमा पुगेको छ ।
_Mc9afWSklu.webp)
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१२ सुनाथमा पहिरो जाँदा एउटा डबलक्याप बोलेरो जीप पुरिएको छ । स्थानीयका अनुसार पहिरोमा पुरिएको बोलेरोमा कुनै व्यक्ति सवार नभएको जानकारी प्राप्त भएको छ । प्रहरी घटनास्थलमा पुगेको
1 more headline since

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ । बिहीबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनातातर्फ गई फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि माथिबाट अचानक
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा द्विपक्षीय भेटवार्ता भए…
नेपाली कांग्रेसका वर्तमान महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता …