स्थानीय तहले सरकारी स्वीकृतिविनै परिचालन गरे आन्तरिक ऋण, आयोगले भन्यो- कानुन पालना भएन
काठमाडौं। केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नै नगरी तथा सरकारको स्वीकृतिसमेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको ८औं वार्षिक वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १७ वटा स्थानीय तहले नगर विकास कोषबाट ३३ करोड ८७ लाख ८१ हजार ५४३ बराबर आन्तरिक ऋण […] The post स्थानीय तहले सरकारी स्वीकृतिविनै परिचालन गरे आन्तरिक ऋण, आयोगले भन्यो- कानुन पालना भएन appeared first on BIZMANDU.
