Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 20h agolast: 18h ago

धनकुटामा दुर्घटनाग्रस्त स्कर्पियोबाट ३४१ किलो गाँजा बरामद

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनामा परेको स्कर्पियो गाडीबाट प्रहरीले ३४१ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ। बा १३ च ६२७५ नम्बरको स्कर्पियो ढुङ्गेबाट भेडेटारतर्फ आउँदै गर्दा भेडेटारस्थित स्काईवाक नजिकैको भित्री सडकखण्डमा दुर्घटनामा परेको थियो। दुर्घटनाग्रस्त गाडीबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो।

TopicsDhankuta
2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

दुर्घटनामा परेको स्कर्पियोबाट तीन सय ४१ किलो गाँजा बरामद

कबिराज घिमिरेधनकुटा, असोज २४ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनामा परेको स्कर्पियो गाडीबाट प्रहरीले ३४१ किलो गाँजा बरामद गरेको छ ।बुधबार राति भेडेटारस्थित स्क...

news2 publishers
Coverage

1 more headline since

  1. धनकुटामा दुर्घटनामा परेको स्कर्पियोबाट ३४१ किलो गाँजा बरामद

    धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनामा परेको स्कर्पियो गाडीबाट प्रहरीले ३४१ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ। मंगलबार राति ढुङ्गेबाट भेडेटारतर्फ आउँदै गरेको बा १३ च ६२७५ नम्बरको स्कर्पियो भेडेटारस्थित स्काईवाक नजिकैको भित्री सडकखण्डमा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.