
पोसाक खरिद अध्ययन उपसमितिको १९ बुँदे कार्यविधि सर्वसम्मतिले पारित
काठमाडौँ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि र कार्यअविधि सर्वसम्मतिले पारित गरेको छ। बुधबार सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै
