श्रीलंकाकी पूर्व प्रथम महिला राजापाक्ष पक्राउ
२१ असोज, कोलम्बो (रासस/एएफपी)। श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षकी पत्नी तथा पूर्व प्रथम महिला शिरन्ती राजापाक्षलाई परोपकारी संस्थाले बाल अस्पतालका लागि सङ्कलन गरेको चन्दा रकम दुरुपयोग गरेको आरोपमा बुधबार पक्राउ गरिएको छ । राष्ट्रपति अनुरा कुमार दिसानायकेको सरकारले लामो समयदेखि निष्क्रिय रहेको भ्रष्टाचारसम्बन्धी अनुसन्धान पुनः अघि बढाउने क्रममा उनलाई पक्राउ गरेको हो । ७३ वर्षीया शिरन्तीलाई कोलम्बोमा […]
