Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 48 min ago

तीनकुने आन्दोलन प्रकरणमा चार सुरक्षा अधिकारीविरुद्ध कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको भन्दै चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। आयोगले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीमाथि कारबाही गर्न सिफारिस गरिएको छ। कारबाही सिफारिस हुनेहरूमा काठमाडौंका तत्कालीन एसएसपी विश्व अधिकारी (हाल डीआईजी) र एसपी अपीलराज पनि रहेका छन्। प्रतिवेदनमा आन्दोलनका क्रममा म्याद नाघेका अश्रुग्यास व्यापक प्रयोग भएको उल्लेख गर्दै सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउन आयोगले भनेको छ।

4 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

मानव अधिकार आयोगले भन्यो– काठमाडौंका तत्कालीन सुरक्षा अधिकारीलाई कारबाही गर

२१ असोज, काठमाडौं । १५ चैत २०८१ मा तीनकुनेमा भएको राजावादी आन्दोलनको घटनामा केही सुरक्षा अधिकारीलाई कारबाही गर्न मावन अधिकार आयोगले सिफारिस गरेको छ । आयोगले आज मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलका बेला काठमाडौंमा रहेका सुरक्षा अधिकारीहरुलाई कारबाही गर्न सिफारिस गरेको हो । कारबाही सिफारिस हुनेहरूमा काठमाडौंका तत्कालीन एसएसपी विश्व अधिकारी (हाल डीआईजी), एसपी अपीलराज […]

Coverage

4 more headlines since

first · 3h agolatest · 59 min ago
  1. तीनकुने घटनामा आयोगको रिपोर्ट : सुरक्षा निकाय र प्रदर्शनकारी दुवैको कमजोरी

    काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले ०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारी दुवै पक्षबाट कमजोरी भएको निष्कर्ष निकालेको छ। बुधबार सार्वजनिक आयोगको प्रतिवेदनमा तीनकुने घटनाका क्रममा मानव अधिकारको गम्भीर

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. तीनकुने घटनामा राज्य चुकेको ठहर: तत्कालीन सिडिओ, एसएसपी र एसपीमाथि कारबाही सिफारिस

    राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते भएको राजावादी आन्दोलनको विस्तृत छानबिन गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ), नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कमान्डरसहित आन्दोलनका अगुवाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष सिफारिस गरेको ...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

    काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको भन्दै चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। आयोगले मंगलबार सार्वजनिक गरेको घटनासम्बन्धी प्रतिवेदनमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको हो। कारबाही सिफारिस हुनेमा […]

  4. तीनकुने घटनाबारे मानव अधिकार आयोग– म्याद नाघेका अश्रुग्यास प्रयोग भए

    २१ असोज, काठमाडौं । १५ चैत २०८१ मा तीनकुनेमा भएको राजावादी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार आयोगले सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउन भनेको छ । तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रु ग्यासहरु प्रहार गरिएको भन्दै आयोगले सुरक्षा निकायलाई स्रोत साधानयुक्त बनाउन भनेको हो । ‘घटनाको अवस्था हेर्दा सुरक्षा निकायले म्याद नाघेका अश्रुग्याँस व्यापक प्रयोग गरेको, सुरक्षाकर्मीहरुलाई […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.