
रसुवा भोटेकोशी बाढीको क्षतिसम्बन्धी एकीकृत प्रतिवेदन मुख्यमन्त्री थापासमक्ष पेस
मकवानपुर । गत भदौ १० गते भोटेकोशी नदी प्रणालीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस गरिएको
