Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

ऊर्जामन्त्री श्रेष्ठले विद्युत् क्षेत्रको लगानीमैत्री नियमनमा जोड दिए

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८२-८३ मा सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले ऊर्जा प्रणालीको विविधीकरण र लगानीमैत्री नियमनमा पनि जोड दिँदै नियामकीय निर्णय र नीति निर्माण बजारमुखी हुनुपर्ने बताए।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

विद्युत् क्षेत्रको नियमन प्रभावकारी र विश्वसनीय बनाउन मन्त्री श्रेष्ठको जोड

मन्त्री श्रेष्ठले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन्।...

politics4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 1h ago
  1. मन्त्री श्रेष्ठद्वारा ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा जोड

    काठमाडौँ, असोज २२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निका...

  2. लगानीकर्ता, उपभोक्ता र सरोकारवालाको विश्वास जित्नेगरी काम गर्नुपर्छ : ऊर्जामन्त्री

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताएका छन् । विद्युत् नियमन आयोगले आर्थिक वर्ष

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

    काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताएका छन् । विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८२-८३ मा सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति निर्माणमा बजारको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.