
अपाङ्गता रोकथामदेखि रोजगारीसम्म एकीकृत कार्यक्रम अघि बढाउँदै सरकार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अघि बढाउँदै अपाङ्गता रोकथाम र पुनःस्थापनालाई तीनै तहका सरकारको समन्वयमा सञ्चालन गर्ने व्यवस्था गरेको हो।...
-mahila-balbalika-samajik-alpasankhak_hQVU7B24Xa.jpg)