Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 7h agolast: 1h ago

कोशी प्रदेशसभाको ३२औँ बैठक आज बस्दै

कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत ३२औँ बैठक आज (बिहीबार) दिउँसो १ बजे कटहरीस्थित प्रदेशसभा भवनमा बस्दैछ। प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार सभामुखको आदेशअनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्न लागेको हो। यसअघि गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगित भएको थियो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

कोशी प्रदेश सभा बैठक आज बस्दै

२२ असोज, काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ । कोशी प्रदेश सभाका सचिव सुदर्शन खड्काका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ । गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित भएको थियो ।

Coverage

1 more headline since

  1. कोशी प्रदेशसभाको ३२औँ बैठक आज बस्दै

    विराटनगर : कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत ३२औँ बैठक आज (बिहीबार) बस्दैछ। प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार बैठक दिउँसो १ बजे कटहरीस्थित प्रदेशसभा भवनमा बस्नेछ। उनका अनुसार सभामुखको आदेशअनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.