Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 2 min ago

माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको आधारमा दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ। बैंकले इन्फोसिस फिनेकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड जितेको हो। ग्राहकको खाता खोल्नेलगायत बैंकिङ सेवामा जोडिने प्रक्रिया सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित ‘रिइन्भेन्टिङ कस्टुमर अनबोर्डिङ’ पहलका लागि उक्त सम्मान प्राप्त भएको हो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 5 hours
Broke firstBizmandu

माछापुच्छ्रे बैंकले डिजिटल सेवा र जोखिम व्यवस्थापनमा उत्कृष्टताका लागि पायो दुई अवार्ड

काठमाडौं। माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन र जोखिम व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै दुई अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टोमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको हो। बैंकले ग्राहकको खाता खोल्ने प्रक्रिया लगायत बैंकिङ सेवासँग जोडिने प्रक्रिया सहज बनाउन ‘रिइन्भेन्टिङ कस्टोमर अनबोर्डिङ’ योजना सञ्चालन गरेको थियो। जसका […] The post माछापुच्छ्रे बैंकले डिजिटल सेवा र जोखिम व्यवस्थापनमा उत्कृष्टताका लागि पायो दुई अवार्ड appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 5h agolatest · 6 min ago
  1. माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
  2. माछापुच्छ्रे बैंक दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत

    काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ । बैंकले इन्फोसिस फिनेकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. माछापुच्छ्रे बैंक दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत

    ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’ प्राप्त गरेको छ । बैंकले ग्राहकको खाता खोल्ने प्रकृयालगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको 'Reinventing Customer Onboarding' मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गर

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.