आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिँदै १६औँ स्थानमा
आईसीसीले बिहीबार सार्वजनिक गरेको अद्यावधिक एकदिवसीय अन्तर्राष्ट्रिय टोली वरीयतामा नेपाली क्रिकेट टोली एक स्थान माथि उक्लिएको छ । नेपाल १७औँ स्थानबाट १६औँ स्थानमा पुगेको हो । नेपालभन्दा माथि रहेको नामिबिया एक स्थान खस्किएपछि नेपाल माथि उक्लिएको हो । नेपाल र नामिबियाको रेटिङ अंक भने समान २८ रहेको छ ।
5 more headlines since

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा
काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ। पुरुष एकदिवसीय वरीयतामा नेपालले ३३ खेलबाट ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ। नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ भने नामिबिया १७औँ स्थानमा छ। वरीयताको शीर्ष स्थानमा भारत रहेको छ। न्युजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, […]

विश्व वरियतामा नेपाल १६औँ स्थानमा
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ।...

नेपालको ओडीआई वरीयता एक स्थान सुधारियो
नामिबिया खस्किँदा ओडीआई वरीयतामा नेपालको एक स्थान सुधार
२२ असोज, काठमाडौं । आईसीसी ओडीआई टिम वरीयतामा नेपाली क्रिकेट टोली एक स्थान माथि उक्लिएको छ । आईसीसीले बिहीबार अद्यावधि गरेको नयाँ वरीयताअनुसार नेपाल १७औं स्थानबाट १६औं स्थानमा उक्लिएको हो । नेपालभन्दा माथि रहेको नामिबिया एक स्थान खस्किएका कारण नेपाल माथि उक्लिएको हो । नेपाल र नामिबियाको रेटिङ अंक भने समान २८ रहेको छ । […]

एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टोली वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । बिहीबार सार्वजनिक भएको पछिल्लो वरीयताअनुसार नेपाल १७औँ स्थानबाट एक स्थान माथि उक्लिँदै १६औँ स्थानमा उक्लिएको हो
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
एमाले स्थायी कमिटी बैठक बस्दै, ११ वर्षपछि विद्यादेवी भण्डारी सहभागी
नेकपा एमालेको ११औँ महाधिवेशनपछिको पहिलो स्थायी कमिटी बैठक काठमाडौँको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको छ। केन्द…
+2first: 1d agolast: 17 min ago - Quietly gaining traction6 publishers in the last few hours
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली विदेशमन्त्री वङबीच मेलबर्नमा भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा द्विपक्षीय भेटवार्ता भए…
+2first: 5h agolast: 3h ago - You might have missedA different thread
नेपाली कांग्रेसको सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…
+2first: 3d agolast: 3h ago