Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 2h ago

गुल्मीको सत्यवतीमा हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ। वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि खेतीमा क्षति पुगेको हो। व्यावसायिक रूपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको छ। टनेलमा किसानले गोलभेँडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्चलगायत तरकारी लगाएका थिए।

TopicsGulmi
4 publishers · 4 headlines · 4 in 24h · developing over 38 min
Broke firstNagarik News logoNagarik News

हुरीले गोलभेडा खेतीमा क्षति

गुल्मीको सत्यवती गाउँपालिका-३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 2h ago
  1. हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडा खेतीमा क्षति

    गुल्मी- गुल्मीको सत्यवती गाउँपालिका ३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ। व्यावसायिकरूपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो। सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडा खेतीमा क्षति पुगेको हो। टनेलमा किसानले गोलभेँडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च, तिते करेलालगायतका तरकारी […]

  2. हावाहुरीले गोलभेँडा खेतीमा क्षति

    सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडा खेतीमा क्षति पुगेको हो ।

  3. हुरीले गोलभेँडा खेतीमा क्षति

    गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ । व्यावसायिक रुपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो । सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडा खेतीमा क्षति पुगेको हो । टनेलमा किसानले गोलभेँडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.