दशैँमा महिलालाई ड्राइभर साइडको सिटमा राख्न नपाइने, महासंघका अध्यक्षले भने- ‘टिकट नदिनुस्’
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैँमा महिलालाई ड्राइभरको छेउमा बस्ने सिटको टिकट नदिन आग्रह गरेको छ । महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले यातायात व्यवसायीहरुलाई यस्तो आग्रह गरेका हुन् । उनले सुरक्षा दृष्टिकोणले यस्तो आग्रह गरिएको बताएका छन् । ‘…टिकट काट्दा महिला दिदिबिहीनीहरुलाई क्याबिनको अगाडिको रोमा टिकट नदिन पनि अनुरोध गर्छु ।’, उनले भने,Continue reading "दशैँमा महिलालाई ड्राइभर साइडको सिटमा राख्न नपाइने, महासंघका अध्यक्षले भने- ‘टिकट नदिनुस्’"
_BaMknJrhV1.jpg)