Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 5h ago

काठमाडौँमा मादक पदार्थ सेवन गरी रात्रिबस चलाउने दुई चालक पक्राउ

मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको नयाँ बसपार्कमा गरेको मापसे जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। यसैगरी, हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरमा लागूपदार्थ सेवन गरी सवारी चलाउने पाँच चालक कारबाहीमा परेका छन्।

2 publishers · 3 headlines · 2 in 24h · developing over 3d 1h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

लापसे गरी सवारी चलाउने पाँच चालक कारबाहीमा

अनिल पराजुलीहेटौँडा, असोज २२ गते । हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरमा लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने पाँच चालक कारबाहीमा परेका छन् । सवारी दुर्घटना तथा क्षति न्य...

news3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 6h ago
  1. मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ

    काठमाडौँ । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको नयाँ बसपार्कमा आज गरेको मापसे जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ

    काठमाडौँ, असोज २५ गते । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको नयाँ...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.