
इथियोपियामा आक्रमणकाे चेतावनी, सतर्क रहन अमेरिकी दूतावासकाे आग्रह
इथियोपिया । इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने भन्दै आदिस अबाबास्थित अमेरिकी दूतावासले इथियोपियामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । दूतावासले स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा सुरक्षा

