विद्या भण्डारीले लिइन् शपथ
भण्डारी राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन् । शपथपछि उनी स्थायी कमिटी बैठकमा सहभागी भएकी छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा वरिष्ठ नेताको हैसियतमा शपथ लिएपछि उनी स्थायी कमिटी बैठकमा सहभागी भइन्। राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि उनको एमालेको सक्रिय राजनीतिमा औपचारिक पुनरागमन भएको हो।
भण्डारी राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन् । शपथपछि उनी स्थायी कमिटी बैठकमा सहभागी भएकी छन् ।
1 more headline since

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा वरिष्ठ नेताको हैसियतमा शपथ लिएपछि स्थायी कमिटी बैठकमा सहभागी भएसँगै भण्डारीको एमालेको सक्रिय राजनीतिमा औपचारिक पुनरागमन भएको हो
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ, जसमा विद्या भण्डारी वरिष्ठ उपाध्यक्षका रूपमा सहभागी भएकी छिन्। सो बैठकबारे न…
नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाइएको गुनासो आएपछि प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा आन्तरिक वायु…
अष्ट्रेलियाले नेपालको बाढी राहत तथा पुनर्लाभ प्रयासका लागि थप १५ मिलियन अष्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ, जसले हा…