Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 34 min ago

यती एयरलाइन्सले दसैँमा काठमाडौंबाट जाने उडानको अपर क्लास भाडा बन्द गर्‍यो

यती एयरलाइन्सले बडादसैँलाई मध्यनजर गर्दै काठमाडौंबाट जाने उडानको माथिल्लो वर्ग (अपर क्लास) भाडा बन्द गरेको छ । दसैँका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए पनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ । फर्कने उडानमा भने न्यून मूल्यमै भाडा उपलब्ध हुनेछ ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

यतिले बन्द गर्यो दशैंमा काठमाडौंबाट बाहिरिने उडानको अपर क्लास भाडा, फर्कने उडानमा भारी छुट

दशैंका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ ।...

economy5 publishers
Coverage

4 more headlines since

first · 2h agolatest · 44 min ago
  1. दसैँमा जाने उडानको अपर क्लास भाडा बन्द, फर्कने उडानमा न्यून भाडा

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  2. यती एयरलाइन्सले बन्द गर्‍यो दसैंमा काठमाडौं बाहिरिने उडानको 'अपर क्लास' भाडा

    Setopati logoSetopatiPrivatekinmelheadline only5 publishers
  3. दसैँमा यती एयरलाइन्सको ‘अपर क्लास’ भाडा बन्द

    काठमाडौँ। यती एअरलाइन्सले बडादसैँलाई मध्यनजर गर्दै जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ । दसैँका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. यतीको उडानमा अपर क्लास भाडा बन्द, फर्कने उडानमा न्यून भाडा

    २२ असोज, काठमाडौं । यती एयरलाइन्सले दशैंलाई मध्यनजर गर्दै काठमाडौंबाट जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ । दशैंका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ । फर्कने उडानमा भने न्यून मूल्यमै भाडा उपलब्ध […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.