
चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न र सास्ती नदिन सरकारको निर्देशन
काठमाडौँ। सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायतका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङ गर्दै सो निर्णय सार्वजनिक गरेको हो। प्रेस
