Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 2h ago

मुगुम समाज कल्याण केन्द्रद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख सहयोग

मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ। केन्द्रका प्रतिनिधिहरूले आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग भेट गर्दै उक्त सहयोग उपलब्ध गराएका हुन्। विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा योगदान पुर्‍याउने उद्देश्यले केन्द्रले सहयोग गरेको हो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstLokaantar logoLokaantar

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ।केन्द्रका प्रतिनिधिहरूले आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग भेट गर्दै उक्त सहयोग उपलब्ध गराएका हुन्।विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा योगदान पुर्‍याउने उद्देश्यले केन्द्रले सहयोग गरेको हो।

story2 publishers
Coverage

1 more headline since

  1. मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

    काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ। केन्द्रका प्रतिनिधिहरूले आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग भेट गर्दै उक्त सहयोग उपलब्ध गराएका हुन्। विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा योगदान पुर्‍याउने उद्देश्यले केन्द्रले सहयोग गरेको हो।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.