
स्थानीय तहको चुनाव केन्द्रित जागरण अभियान चलाउने नेकपाको निर्णय
काठमाडौं । नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले बताए। कात्तिक ७ गते पत्रकार सम्मेलन गरेर अभियानको सुरुआत गर्ने बताए। अभियानको उद्देश्य महाधिवेशनको तयारी, स्थानीय तह र प्रदेशको निर्वाचनलाई तयारीमा केन्द्रित […]


