Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 2h ago

नेपालमै उत्पादित कार–टी सेलबाट पहिलो पटक क्यान्सर बिरामीको उपचार

नेपालमै विकसित र उत्पादित कार–टी सेल प्रयोग गरी पहिलो पटक क्यान्सर बिरामीको उपचार गरिएको छ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सीआरएम) नेपालले स्वदेशमै कार–टी सेल विकसित गरी उत्पादन गरेको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा यसको सफल प्रयोग भएको छ । यसलाई नेपालको क्यान्सर उपचार तथा अनुसन्धानमा ऐतिहासिक उपलब्धि भनिएको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstGlobal Aawaj logoGlobal Aawaj

नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सरको उपचार

काठमाडौं । नेपालमै विकसित र उत्पादित कार–टी सेल प्रयोग गरी पहिलोपटक क्यान्सरका बिरामीको उपचार गरिएको छ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सहकार्यमा सम्पन्न यस उपचारलाई नेपालको

archives2 publishers
Coverage

1 more headline since

  1. नेपालमै उत्पादन गरिएको कार–टी सेलबाट पहिलो पटक क्यान्सर बिरामीको उपचार

    २३ असोज, काठमाडौं । नेपालमै उत्पादित कार–टी सेलबाट नेपालमा पहिलो पटक क्यान्सर बिरामीको उपचार गरिएको छ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सीआरएम) नेपालले स्वदेशमै कार–टी सेल विकसित गरी उत्पादन गरेको हो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा यसको सफल प्रयोग भएको छ । यो नेपालको क्यान्सर उपचारमा ऐतिहासिक उपलब्धि भएको अनुसन्धान तथा बिरामीको उपचारमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.