
जापानमा हुने पारा एसियाली खेलकुदका लागि नेपाली टोलीको बिदाइ
काठमाडौँ । जापानमा आयोजना हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित राखेप भवनमा टोलीलाई सफलताको शुभकामना