
‘टनेल २६’ काे प्रदर्शन हाललाई स्थगित, के हाे कारण ?
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को प्रदर्शन हाललाई स्थगित भएको छ । निर्माण टिमले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज २३ गते (९ अक्टोबर) देखि नेपाल तथा भुटानमा प्रदर्शनमा आउने तय भएको चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको जनाएको हो। प्रदर्शनपूर्व आयोजित ग्रान्ड प्रिमियरबाट […]

