Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

चर्चित लोकदोहोरी गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनमा उनको निर्विरोध चयन भएको हो । महाधिवेशनमा नयाँ कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstSetopati logoSetopati

लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध भएका छन्।

art5 publishers
Coverage

4 more headlines since

first · 4h agolatest · 2h ago
  1. लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

    काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष बनेका छन् । महाधिवेशनमा अध्यक्ष पदका लागि उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ महाधिवेशनमा बिहीबार मनोनयन दर्ता गरिएको थियो । यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका शर्मा अब प्रतिष्ठानको […]

  2. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्वाचित

    २३ असोज, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्वाचित भएका छन् । महोत्तरीको बर्दिबासमा जारी महाधिवेशनमा उनी निर्विरोध निर्वाचित भएका हुन् । प्रतिष्ठानको यो नावौं महाधिवेशन हो । बिहीबारबाट सुरु महाधिवेशनमा मनोनयन दर्ता हुँदा अध्यक्षका लागि शर्माको मात्र उम्मेदवारी परेको थियो । यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिए । यस्तै […]

  3. दोहरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्‍ठानको अध्यक्षमा पशुपति शर्मा निर्वाचित भएका छन् । प्रतिष्ठानको नयाँ नेतृत्वका लागि निर्वाचनको तयारी भइरहँदा शर्मा निर्विरोध अध्यक्ष बनेका हुन् । अध्यक्ष बन्ने पक्का भएपछि उनले मध्यरातमा मनोनयन दर्ता गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक केसी र महासिचवमा शिव हमाल पनि निर्विरोध चयन भए । वरिष्ठ उपाध्यक्षका […]

  4. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन् । महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी ९औँ केन्द्रीय महाधिवेशनमा नयाँ कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.