Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 23h agolast: 2h ago

अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्ने

अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्। काठमाण्डु गोर्खाजले शुक्रबार सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बोसिस्टोले सुरुवाती दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए। यसपटक उनी अस्ट्रेलियन स्टार डेभिड वार्नरसँगै काठमाण्डुमा अनुबन्ध भएका छन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 21 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

विल बोसिस्टोले काठमान्डु गोर्खाजबाट खेल्ने

२३ असोज, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टोले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । काठमान्डुले शुक्रबार सामाजिक सञ्जालमार्फत् बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो । बोसिस्टोले सुरुवाती दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए । यसपटक भने अस्ट्रेलियन स्टार डेभिड वार्नरसँगै बोसिस्टो काठमान्डुमा अनुबन्ध भएका हुन् । काठमान्डुले यसअघि श्रीलंकाका […]

Coverage

2 more headlines since

first · 23h agolatest · 4h ago
  1. अष्ट्रेलियाका बोसिस्टोले काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्ने

    अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesports3 publishers
  2. अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

    काठमाडौँ, असोज २४ गते । अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमण्डु गोर्खाजबाट खेल्ने भएका छन् । काठमण्डुले सामाजिक सञ्जालमार्फत ब...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.