Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 27 min ago

कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुनेछ। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाले विज्ञप्तिमार्फत अधिवेशन अन्त्य गरिएको जानकारी दिएका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार

story4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 56 min ago
  1. कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

    प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. कोशी प्रदेशसभाको अधिवेशन अन्त्य

    विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

    कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ।प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् ।प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य हुनेछ ।प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाले विज्ञप्तिमार्फत अधिवेशन अन्त्य गरिएको जानकारी दिएका हुन् ।

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.