
मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार
भक्तपुर, असोज २४ गते । क्रियाशिल पत्रकार मञ्च भक्तपुरले विभिन्न व्यक्तिलाई आज पत्रकारिता पुरस्कार एवम् सम्मान प्रदान गरेको छ । मञ्चको १६औँ वार्षिक साधारणसभा, छैठौँ केन्द्रीय अधिवेश...
