Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 3h ago

नेकपाले सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा पारित गर्‍यो

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सूचना तथा सञ्चार प्रविधि विभागको बैठक काठमाडौंको पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको छ। बैठकले सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा पारित गरेको छ। विभागीय प्रमुख युवराज दुलालले उक्त मस्यौदा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई अनुमोदनका लागि हस्तान्तरण गरेका छन्। बैठकमा पार्टी प्रवक्ता प्रकाश ज्वालालगायतको उपस्थिति रहेको थियो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstNepal Press logoNepal Press

नेकपाको सूचना तथा सञ्चार प्रविधि नीति पारित, अनुमोदनका लागि प्रचण्ड-माधवलाई हस्तान्तरण

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सूचना तथा सञ्चारप्रविधि विभागको बैठक बसेको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो। बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र प्रवक्ता प्रकाश ज्वालालगायतको उपस्थित थिए। विभागले तयार पारेको सूचना तथा सञ्चारप्रविधि नीतिको मस्यौदा पार्टी संयोजक र सहसंयोजकलाई हस्तान्तरण गरेको विभागका प्रमुख युवराज दुलालले बताए। बैठकले […]

Coverage

1 more headline since

  1. नेकपाले सूचना तथा सञ्चार प्रविधि नीति जारी गर्ने

    २४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रुपमा बुझेका छन् । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सुचना तथा सञ्चार प्रविधि विभागको बैठकमा उक्त नीतिको मस्यौदा विभागीय प्रमुख युवराज दुलालले वुझाएका हुन् । सो अवसरमा नेकपा संयोजक पुष्पकमल दाहालले पार्टीका सहि […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.