Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3h ago

जर्मनीमा नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६ सम्पन्न

नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६ जर्मनीको ट्युबिङ्गेन विश्वविद्यालयमा शुक्रबार (९ अक्टोबर) सम्पन्न भएको छ। विदेशमा रहेका नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताको ज्ञान, सीप र अनुभवलाई नेपालको अनुसन्धान तथा नवप्रवर्तनसँग जोड्ने उद्देश्यले आयोजित सम्मेलनमा पाँच देशका करिब ६० जना सहभागी थिए। ‘नेपालका लागि, नेपालीबाट’ भन्ने मूल भावसहित आयोजित सम्मेलनले नेपाल र युरोपमा कार्यरत नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिबिच सहकार्य विस्तार, ज्ञान आदानप्रदान र व्यावसायिक सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको छ।

TopicsGermany
2 publishers · 2 headlines · 1 in 24h · developing over 2d 23h
Broke firstRatopati logoRatopati

जर्मनीमा ‘नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन’: डायस्पोराको ज्ञान र प्रविधि नेपालसँग जोड्न जोड

म्युनिख । जर्मनीको ट्युबिङ्गेन विश्वविद्यालयमा आयोजित ‘नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६’ सम्पन्न भएको छ। नेपाल र युरोपमा कार्यरत नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिबिच सहकार्य विस्तार, ज्ञान आदानप्रदान र व्यावसायिक सञ्जाल निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना

story2 publishers
Coverage

1 more headline since

  1. नेपाली वैज्ञानिकको ज्ञान नेपालको अनुसन्धानसँग जोड्न जर्मनीमा सम्मेलन

    २७ असोज, बार्सिलोना । विदेशमा रहेका नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताको ज्ञान, सीप र अनुभवलाई नेपालको अनुसन्धान तथा नवप्रवर्तनसँग जोड्ने उद्देश्यले आयोजित नेपाल-युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६ जर्मनीमा सम्पन्न भएको छ। शुक्रबार (९ अक्टोबर) ट्युबिङ्गेन विश्वविद्यालयमा सम्पन्न सम्मेलनमा पाँच देशका करिब ६० जना सहभागी भएका थिए। ‘नेपालका लागि, नेपालीबाट’ भन्ने मूल भावसहित आयोजित सम्मेलनमा नेपाल,जर्मनी, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.