
गगनलाई बधाई दिँदै प्रदीप पौडेलले भने : हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्।...
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्। बधाई सन्देशमा पौडेलले आफूहरूलाई अलमलिने र थाक्ने कुनै छुट नभएको बताउँदै इमानदार सहयात्रीका रूपमा सँगै रहने प्रतिबद्धता जनाएका छन्। थापा हालै भएको १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भइसकेका छन् भने अन्य पदको मतगणना भएको छैन। उपसभापति र महामन्त्री पदको मतगणना शनिबार हुनेछ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्।...
1 more headline since
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सभापतिमा निर्वाचित गगन थापालाई बधाई दिँदै आफूहरूलाई अलमलिने र थाक्ने छुट नभएको बताएका छन् ।कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार समेत रहेका पौडेलले इमानदार सहयात्रीको रूपमा आफूहरू सँगै हुने प्रतिबद्धता पनि जनाएका छन् ।थापा हालै भएको १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भइसकेका छन् भने अन्य पदको मतगणना भएको छैन । शनिबार उपसभापति र महामन्त्री मतगणना हुनेछ ।गत पुसमा भएको विशेष महाधिवेशनबाट गगन सभापति र प्रदीप महामन्त्री बनेका थिए । यसपट
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको छ। दुईवट…
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार 'विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' जारी गरेका छन्। न…
सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्रलाई अनिवार्य र एकमात्र आधार नबनाउन नेपाल राष्…