
Vehicles Held at New Buspark Due to Prithvi Highway Blockage
Kathmandu. Long and short-distance vehicles scheduled to depart from Gongabu-based New Buspark have been halted inside the buspark after the...
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन थन्किएका छन्। काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिए पनि त्यहाँ भएको बाक्लो ट्राफिक जामले यातायात सञ्चालनमा गम्भीर असर पारेको छ। राजमार्ग अवरुद्ध र वैकल्पिक मार्गमा भएको जामका कारण बसपार्कभित्रै सवारी साधन रोकिएका छन्, जसले लामो तथा छोटो दूरीका यातायात सेवा प्रभावित बनेको छ।

Kathmandu. Long and short-distance vehicles scheduled to depart from Gongabu-based New Buspark have been halted inside the buspark after the...
1 more headline since
KATHMANDU: Long and short-distance vehicles departing from the new bus park in Gongabu have been stranded following the closure of the Prithvi Highway. The disruption, combined with heavy traffic congestion on alternative routes, has severely impacted transport operations. The Kanti Lokpath, which connects Kathmandu to Hetauda, was being utilized as an alternative route after the […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गगन कुमार थापा पार्टीको सभापतिमा निर्वाचित भएका छन्। सभापतिका लागि उम्मेदवारी दर्…
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीले विद्यार्थीलाई वर्तमानका लागि मात्र नभई भविष्यका चुनौती र अवसरक…