Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 1h ago

पृथ्वी राजमार्ग अवरुद्ध, नयाँ बसपार्कमै रोकिए सवारीसाधन

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन्। राजमार्ग बन्द हुनुका साथै वैकल्पिक मार्गमा सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको छ। काठमाडौँलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथ वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आए पनि उक्त सडकमा पनि सवारीसाधनको चाप अत्यधिक छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstBaahrakhari logoBaahrakhari

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बसपार्कमै रोकिए लामो तथा छोटो दूरीका सवारीसाधन

detailheadline only4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 2h ago
  1. पृथ्वी राजमार्ग अवरूद्ध भएपछि बसपार्कमै रोकिए काठमाडौं बाहिरिने गाडीहरू (तस्बिरहरू)

    त्यसपछि नयाँ बसपार्कबाट छुट्ने सवारीसाधनलाई बसपार्कमै होल्ड गरिएको छ।

    Setopati logoSetopatiPrivatesocial4 publishers
  2. पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

    काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन्। सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो । पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौँलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो। तर, उक्त सडकमा पनि सवारीसाधनको चाप अत्यधिक […]

  3. पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमै रोकिए सवारीसाधन (तस्बिरहरू)

    काठमाडौँ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन्। सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो। पृथ्वी राजमार्ग बन्द

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.