साउदी नेतृत्वको गठबन्धनद्वारा हुथीका १३६ सैन्य निसाना ध्वस्त पारेको दाबी
साउदी अरब । यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कारबाही सञ्चालन गर्दै १३६ वटा सैन्य निसाना ध्वस्त पारेको जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत इरानसमर्थित हुथी

