
एनएफपीजेको साधारण सभा : विधागत रूपमा उत्कृष्ट फोटो पत्रकारहरू सम्मानित
काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को २९ औँ वार्षिक साधारण सभा काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ। साधारण सभाले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता विकास, पेसागत हकहित संरक्षण, प्रतिलिपि अधिकारको सुनिश्चितता तथा संस्थाको आर्थिक आत्मनिर्भरतामा
