Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 5h ago

नेपाली कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा ५८४ मत गणना हुँदा रामहरि खतिवडा २८९ मतसहित अग्रता लिएका छन्। डिल्लीराम सुवेदीले १८७, अजयबाबु शिवाकोटीले १७४, देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले ३२ र विमलराज क्षेत्रीले २१ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstLokaantar logoLokaantar

५८४ मत गन्दा सहमहामन्त्री खुलातर्फ रामहरिलाई सबैभन्दा धेरै मत

नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा ५८४ मत गन्दा रामहरि खतिवडाले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।आइतबार रातिको मतपरिणामअनुसार खतिवडाले २८९ मत पाएका छन्। यसैगरी सहमहामन्त्रीका उम्मेदवार डिल्लीराम सुवेदीले १८७, अजयबाबु शिवाकोटीले १७४, देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले ३२ र विमलराज क्षेत्रीले २१ मत प्राप्त गरेका छन्।मतगणना जारी छ।

story2 publishers
Coverage

1 more headline since

  1. सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

    काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ । १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा खुलातर्फ सहमहामन्त्री पदको ५८४ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता लिएका छन् । उनले २८९ मत ल्याएका छन् । त्यस्तै, डिल्लीराम सुवेदीले १८७ मत, अजयबाबु शिवाकोटीले १७४, देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.