
सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा पितृको सम्झनामा श्राद्ध तथा पिण्डदान
काठमाडौं : सोह्र श्राद्धको अन्तिम दिन शनिबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुको भीड लागेको छ। वाग्मती नदी किनारमा बिहानैदेखि श्रद्धालुहरू धार्मिक विधिअनुसार श्राद्ध तथा पिण्डदान गर्न पुगेका थिए।
-original.jpg)
