
महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन् : एमाले सचिव बस्नेत
काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले महँगीका कारण जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताएका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरेका हुन्। दसैँ,