
मुम्बई प्रदर्शनपछि हिरासतमा लिइएका इमरान खान रिहा
बलिउड अभिनेता आमिर खानका भाञ्जा इमरान खान, उनकी प्रेमिका लेखा वाशिङ्टन र जैन खान मुम्बईमा भएको प्रदर्शनका क्रममा हिरासतमा परेपछि रिहा भएका छन्।...
बलिउड अभिनेता आमिर खानकी भतिजी तथा अभिनेत्री जेन मेरी खान र भाञ्जा इमरान खान मुम्बईमा भएको प्रदर्शनका क्रममा प्रहरी हिरासतमा परेपछि रिहा भएका छन्। इमरान खानलाई उनकी प्रेमिका लेखा वाशिङ्टन र जैन खानसहित हिरासतबाट रिहा गरिएको हो। प्रहरी कारबाहीपछि जेन मेरी खानले प्रहरी कारबाहीमाथि प्रश्न उठाउँदै भिडियो सार्वजनिक गरेकी छन्।

बलिउड अभिनेता आमिर खानका भाञ्जा इमरान खान, उनकी प्रेमिका लेखा वाशिङ्टन र जैन खान मुम्बईमा भएको प्रदर्शनका क्रममा हिरासतमा परेपछि रिहा भएका छन्।...
6 more headlines since
अक्टोबर १० मा मुम्बईको अगस्त क्रान्ति मैदानमा कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको प्रदर्शनमा इमरान सहभागी भएका थिए। उनी अभिनेता आमिर खानका भतिजा पर्छन्।

काठमाडौं । बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खानलाई भारतको विदेशी क्षेत्रीय दर्ता कार्यालयले नोटिस जारी गर्दै अक्टोबर २८ सम्म भारत छाड्न निर्देशन दिएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनमा सहभागी भएर विदेशी नागरिकसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप इमरानमाथि लगाइएको छ । यो घटना अक्टोबर १० मा सार्वजनिक भएको थियो […]

मुम्बई प्रहरीले आमिर खानको भान्जा तथा अभिनेता इमरान खानलाई नोटिस जारी गर्दै अक्टोबर २८ सम्म भारत छाड्न निर्देशन दिएको छ।...
मुम्बई प्रहरीले बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई अक्टोबर २८ सम्म भारत छाड्न आदेश दिएको छ । मुम्बईस्थित अगस्ट क्रान्ति मैदानमा आयोजित निर्वाचन आयोग विरोधी प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनीविरुद्ध यो कारबाही अघि बढाएको हो । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने माग गर्दै आयोजना गरिएको उक्त प्रदर्शनका क्रममा प्रहरीले खानलाई नियन्त्रणमा […]

बलिउड अभिनेता आमिर खानकी भतिजी तथा अभिनेत्री जेन मेरी खानले प्रहरी नियन्त्रणमा परेपछि शरीरमा देखिएका दाग सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै प्रदर्शनका क्रममा प्रहरीको व्यवहारमाथि प्रश्न उठाएकी हुन् । उनको भिडियो सार्वजनिक भएसँगै घटनाबारे चर्चा चुलिएको छ । आइतबार इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा जेनले आफ्ना हात, औँला र खुट्टामा देखिएका […]

बलिउड अभिनेता आमिर खानकी भतिजी तथा अभिनेत्री जेन मेरी खानले मुम्बईमा प्रहरी नियन्त्रणमा परेपछि प्रहरी कारबाहीमाथि प्रश्न उठाउँदै भिडियो सार्वजनिक गरेकी छन्।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक कानुनी त…
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले वन र भूमिसम्बन्धी कानुन संशोधनका लागि संसद् छलेर अध्यादेश ल्याएको भन्…
काठमाडौं महानगरपालिकाले कात्तिक १, ३ र ४ गते फोहोर संकलन नहुने भएकाले घरबाट निस्कने फोहोर घरभित्रै राख्न सर्वसाधारणल…