Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 10h agolast: 5h ago

३८औं झरना रनिङ शिल्ड फुटबलको उपाधि चरङ्गे युथ क्लबलाई

रुपन्देहीको तिलोत्तमा–कुञ्जलापुरमा सम्पन्न ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि चरङ्गे युथ क्लब देवदहले जितेको छ । आइतबार उमा आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइनलमा चरङ्गेले गोर्खा ब्वाइज क्लब बुटवललाई ३–१ गोलले पराजित गर्यो । उपाधिसँगै चरङ्गेले चार लाख रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstNews of Nepal logoNews of Nepal

३८औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी चरङे युथ क्लवको पोल्टामा ,जित संगै ४लाख पुरस्कार प्राप्त

बुटवल । रुपन्देहीको तिलोत्तको कुन्जलापुरमा ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधी चरङे युथ क्लवले चुमेको छ । आइतवार भएको फाइनल खेलमा गोर्खा ब्वाईज क्लवलाई ३ एक गोलले पछाडी पादै चरङे युथ क्लवले उपाधी जितेको हो । उपाधी जितेसंगै चरङे युथ क्लवले ४ लाख नगद शिल्ड प्रमाणपत्र र मेडल पुरस्कार प्राप्त गरेको छ । […]

Coverage

1 more headline since

  1. झरना रनिङ शिल्डको उपाधि चरङ्गे युथलाई

    २५ असोज, काठमाडौं । रुपन्देहीको तिलोत्तमा–कुञ्जलापुरमा सम्पन्न ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि चरङ्गे युथ क्लब देवदहले जितेको छ । आइतबार उमा आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइनलमा गोर्खा ब्वाइज क्लब बुटवललाई ३–१ गोलले पराजित गर्दै चरङ्गेले उपाधि जितेको हो । उपाधिसँगै चरङ्गेले चार लाख रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.