Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 27 min ago

बडादसैँ सुरु, हनुमानढोकाको दसैँघरमा जमरा राखियो

नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ। वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। बिहान ११ः४७ बजेको शुभ साइतमा घटस्थापना गरी घरघरमा पनि दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ। यससँगै नौ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना सुरु भएको छ।

TopicsKathmandu
6 publishers · 7 headlines · 7 in 24h · developing over 2 hours
How this story evolved· 2 updates
  1. 4 sources2h ago

    नेपालीहरूको महान् पर्व बडा दशैँ आइतबारबाट सुरु भएको छ। दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौँको हनुमानढोकास्थित दशैँ घरमा विधिपूर्वक जमरा राखिएको छ। घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। नेपालीहरूले आज घरघरमा दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरेका छन्।

  2. 6 sources32 min agocurrent

    नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ। वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। बिहान ११ः४७ बजेको शुभ साइतमा घटस्थापना गरी घरघरमा पनि दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ। यससँगै नौ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना सुरु भएको छ।

Broke firstNepal Press logoNepal Press

हनुमानढोकाको ‘दशैँघर’ मा जमरा राखियो (तस्बिरहरु)

दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।

Coverage

6 more headlines since

first · 3h agolatest · 56 min ago
  1. आज घर घरमा जमरा राखियो

    काठमाडौँ । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ । दसैँघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ । यसलाई शारदीय नवरात्र पनि

    Ratopati logoRatopatiPrivatestory7 publishers
  2. घरघरमा जमरा राखियो

    आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ।

    Nagarik News logoNagarik NewsPrivatedharma-saskriti7 publishers
  3. हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

    काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ । नौ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिने भएकाले यस दिनलाई बडादशैंको सुरुवातका रूपमा लिइन्छ । हनुमानढोकास्थित दसैँघरमा राखिएको […]

  4. राखियो हनुमानढोकाको दशैं घरमा जमरा (तस्वीरहरू)

    २५ असोज, काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं आजदेखि सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने प्रचलन छ। नेपालीहरूले आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । […]

  5. हनुमानढोकास्थित दसैँ घरमा राखियो जमरा (फोटो फिचर)

    काठमाडौँ, असोज २५ गते । हिन्दुहरुको महान् चाड बडा दसैँ आज (आइतबार) बाट सुरु भएको छ । यस अवसरमा काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आज बिहान ११:४७ मि...

  6. हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू)

    काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ। घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा

    Ratopati logoRatopatiPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.