Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

दोस्रो शिखर ढकाल स्मृति यू–१७ रग्बीको दुवै उपाधि कटारीले जित्यो

दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको दुवैतर्फको उपाधि कटारी नगरपालिकाले जितेको छ । सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सोमबार सम्पन्न फाइनलमा कटारीले आयोजक फिक्कलको महिला टोलीलाई १–० र पुरुष टोलीलाई २–१ ले पराजित गर्‍यो । आइतबार लिग चरणका खेल सकिएपछि फिक्कलका महिला र पुरुष दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका थिए ।

2 publishers · 3 headlines · developing over 23 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

फिक्कलका दुवै टोली यू–१७ राष्ट्रिय रग्बीको सेमिफाइनलमा

२५ असोज, काठमाडौं । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा आयोजक फिक्कल गाउँपालिकाका महिला र पुरुष दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा आइतबार लिग चरणका खेल सकिएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । पुरुषतर्फ समूह ‘ए’ मा गोलबजार नगरपालिका समूह विजेता र फिक्कल […]

Coverage

2 more headlines since

first · 5d agolatest · 4d ago
  1. १७ वर्ष मुनिकाे राष्ट्रिय रग्बीमा कटारीलाई दोहोरो उपाधि

    काठमाडाैँ। दोस्रो शिखर ढकाल स्मृति १७ वर्ष मुनिकाे टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि कटारी नगरपालिकाले जितेको छ। सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा साेमबार सम्पन्न फाइनलमा आयोजक फिक्कल गाउँपालिकाका महिला

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ रग्बीको उपाधि

    २६ असोज, काठमाडौं । कटारी नगरपालिकाले दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको दुवैतर्फको उपाधि जितेको छ । सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न फाइनलमा कटारीले आयोजक फिक्कल गाउँपालिकाको महिला र पुरुष टोलीलाई पराजित गर्दै दोहोरो उपाधि जितेको हो । महिलातर्फ कटारीले फिक्कललाई १–० ले हराउँदा पुरुषतर्फ २–१ को जित […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.