
विश्व लगानी सप्ताह २०२६ अन्तर्गत नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गद्वारा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं- विश्वव्यापी रूपमा मनाइने विश्व लगानी सप्ताह २०२६ को अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गोंगबु, काठमाडौं स्थित चेतना महिला माध्यमिक विद्यालयमा अध्ययनरत महिला प्रौढ विद्यार्थीहरूका लागि “वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम” सफलतापूर्वक