Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 15h agolast: 5h ago

पाँचखाल र खानीखोला नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ६३ लाख दाखिला

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले भोटेकाशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा कुल रु ६३ लाख छ हजार ६६६ दाखिला गरेका छन्। पाँचखाल नगरपालिकाले रु ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले रु २० लाख दुई हजार ९७७ जम्मा गरेका हुन्। पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार नगरपालिकाको रकममध्ये नगरपालिकाबाट १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट १९ लाख ७१ हजार ९० सङ्कलन भएको हो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 9 hours
Broke firstRatopati logoRatopati

बाढीपीडितलाई ६३ लाख सहयोग

काभ्रे । भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले रु ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन्। पाँचखाल नगरपालिकाले रु ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले रु २० लाख

story2 publishers
Coverage

1 more headline since

  1. बाढीपीडितलाई ६३ लाख सहयोग

    भोटेकाशी बाढीपीडितको सहयोगार्थ काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।पाँचखाल नगरपालिकाले ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले २० लाख दुई हजार ९७७ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् ।पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट १९ लाख ७१ हजार ९० सङ्कलन भएको हो ।

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.