
नवरात्र प्रारम्भः खुल्यो त्रिशूली मन्दिर
शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।...
शारदीय नवरात्र प्रारम्भसँगै महोत्तरीको जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। यो मन्दिर शारदीय र वासन्तीय नवरात्रमा मात्र खोलिने परम्परा छ। आज शास्त्रोक्त विधिले घटस्थापना गरिएको छ र विजया दशमीसम्म मन्दिर खुला रहनेछ। शारदीय नवरात्रमा दश दिन खोलिने यो मन्दिर चैत शुक्लपक्षको वासन्ती नवरात्रमा भने प्रतिपदादेखि नवमीको मध्यरातसम्ममात्र खोलिन्छ।

शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।...
1 more headline since

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर शारदीय र वासन्तीय नवरात्रमा मात्र खोलिने परम्परा छ । मन्दिरमा शास्त्रोक्त विधिले आज घटस्थापना गरिने र विजया दशमीसम्म यो मन्दिर खुला रहने छ । शारदीय नवरात्रमा १० दिन खोलिए पनि चैत शुक्लपक्षको वासन्ती नवरात्रमा भने प्रतिपदादेखि नवमीको मध्यरातसम्ममात्र खोलिने […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
ओमानको अल अमिरातमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा नेपालले क्यानडालाई २३६ रनको लक्ष्…
नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौँको हनुमानढोकास्थि…
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलाअन्तर्गत आइतबार ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले क्यानडास…