
लक्ष्मी बर्देवा र प्रभातपल अभिनित हसन राइको गीत‘दशैं आयो’ सार्वजनिक (भिडियो)
काठमाडौँ- नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ भने बजारमा दशैँको चहलपहल सुरु संगै धेरै स्कुलहरुले दशैको बिदा दिईसकेका छन्। यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको
