Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 1h ago

नवरात्रको दोस्रो दिन शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको भीड

बडादसैँ अन्तर्गत नवरात्रको दोस्रो दिन देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। काठमाडौँको मैतीदेवी मन्दिरमा दर्शन तथा पूजाआजाका लागि श्रद्धालुहरूको चहलपहल बढेको छ। नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ।

TopicsKathmandu
4 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

दसैँको दोस्रो दिन: मैतीदेवी मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड

काठमाडौँ। वडा दसैँको दोस्रो दिन काठमाडौँको मैतीदेवी मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने श्रद्धालुहरूको चहलपहल बढेको छ। दसैँको अवसरमा देवी दुर्गाको पूजा आराधना गर्न बिहानैदेखि श्रद्धालुहरू मन्दिर पुग्ने गरेका छन्। दसैँका दिन देशभरका विभिन्न शक्तिपीठहरूमा दर्शन तथा पूजाआजा

story5 publishers
Coverage

4 more headlines since

first · 4h agolatest · 1h ago
  1. शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि लर्को लागेको छ । सामान्य अवस्थामा पनि देवी मन्दिरमा भीड लाग्ने गरेकोमा आज दसैँको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो । राजधानीका गुह्येश्वरी, जयबागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी, […]

  2. नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ।...

    Nagarik News logoNagarik NewsPrivatedharma-saskriti5 publishers
  3. नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    काठमाडौँ, असोज २६ गते । दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ । सामान्य अवस्थामा पनि देवी मन्दि...

  4. बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

    काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । दसैँको अवसरमा देवी दुर्गाको पूजा आराधना गर्न बिहानैदेखि श्रद्धालुहरू मन्दिर पुग्ने गरेका छन् । दसैँका दिन देशभरका विभिन्न शक्तिपीठहरूमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनहरूको भीड लाग्ने गर्छ। काठमाडौँको मैतीदेवी मन्दिरमा दर्शन तथा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.