
हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, १० हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौँ । हिम पावर हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरिने भएको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत […]